आज (बिहिबार) सेयर बजारमा २९.७१ अंककाे गिरावट

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,११ साउन

साताको कारोबारको अन्तिम दिन आज (बिहिबार) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से २९.७१ अंकले घटेर २१२६.४८ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज दुई अर्ब ४२ करोड ५७ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १६ कम्पनीको शेयरमूल्य बढेको छ भने १९३ कम्पनीकोे शेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको