आज सुनकाे मुल्य ४०० रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१६ साउन

आज नेपाली बजारमा सुनकाे मुल्य ४०० रूपैँयाले बढेकाे छ।

यस दिन छापावाल सुन प्रतिताेला एक लाख १३ हजार रूपैँया र तेजाबी सुन एक लाख १२ हजार ४५० रूपैँया कायम भएकाे  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

आज चाँदीकाे मुल्य पनि ताेलामा २५ रूपैँयाले बढेर १ हजार ४७५ रूपैँया कायम भएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको