ट्याक्सी दुर्घटनामा ११ जना घाइते

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,९ साउन

झापाको बिर्तामोडदेखि फिदिमतर्फ आउँदै गरेको ट्याक्सी फिदिम २ सामदिनमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरूकाे अहिले पाँचथर अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिए।

मे १ ज १९४१ नम्बरको ट्याक्सी सडकदेखि करिब दुई सय मिटर तल झरेको प्रहरीले जनाएकाे छ।

घट्नाकाे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको