विमानस्थल भन्सार प्रमुखकाे जिम्मेवारी टाेकराज पाण्डेलाई

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,९ साउन

सय केजी सुन प्रकरणपछि सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टाेकराज पाण्डेलाई नियुक्त गरेकाे छ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेलको स्थानमा सहसचिव टोकराज पाण्डेलाई जिम्मा दिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् ।

पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको