विमानस्थल भन्सार कार्यलयको निरीक्षण गर्न पुगे अर्थमन्त्री महत

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,११ साउन

अर्थमन्त्री डा.प्रकाशशरण महत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको निरीक्षण गर्न पुगेका छन् ।

विमानस्थल भन्सारबाट ठूलो परिणाममा अवैध सुन भित्रिने गरेको तथ्य खुलेपछि अर्थमन्त्री डा.महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।

यसअघि गृहमन्त्री नारायणकाजी लगायतले पनि निरीक्षण गरेका थिए। विमानस्थलको भन्सारबाटै ठूलो मात्रामा सुन पास भएको घटनापछि त्यसमा संलग्न नाइकेलाई खोजी गर्न सरकारलाई दबाब परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको