काठमाडाैं,१२ साउन
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेकाे छ।
बलत्कार आरोपमा आरोप लागेपछि प्रहरीले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । बलात्कार आरोप लागेपछि पोखरेल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयबाटै सम्पर्कविहीन भएका थिए ।
पाेखरेलले आफ्नाे घरायसी कामकाे लागी राखेकाे युवतीमाथी बलत्कार गरेकाे प्रहरीले जनाएकाे छ।