काठमाडाैं,१५ साउन
मोरङको कटहरी गाउँपालिका–४ स्थित खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय सुखानी खाेलामा डुबेर १० वर्षीय प्रेमकुमार शाहकाे आज बिहान मृत्यु भएकाे हाे।
खाेलामा डुबेकाे बालकलाइ उद्धार गरी उपचारकाे लागी अस्पताल लादैँ गर्दा बालककाे बाटाेमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।