काठमाडौं, १८ साउन
सहकारी सञ्चालकहरुले खाएर भागेको पैसा फिर्ता माग्दै सहकारी पीडितहरुले लामो समयदेखि काठमाडौंको माईतीघरमा आन्दोलनरत छन् ।
झडपमा केही बचतकर्ताहरु घाईते भएका छन्। अहिले उनीहरु संघीय संसद् भवन नयाँ बानेश्वरतर्फ अगाडि बढिरहेका छन् ।

© Associate Media Group Pvt. Ltd. -2022 All rights reserved.