आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति

समाचार शेयर गर्नुहोस्

काठमाडौं,१८ साउन

आन्दोलनरत सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति भएको छ। सिंहदरवारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा भएको सम्झौतासँगै आन्दोलनका कार्यक्रमहरू स्थगित गरिएको छ।

सहमतिपछि आन्दोलनरत सहकारी पीडितहरूले आजैदेखि आन्दोलन स्थगित् गर्ने सहमति गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको