भारी वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२३ साउन

अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौंका अरू क्षेत्र पनि बाढी र डुबानमा परेका छन्।

सामाखुसी, अनामनगर, टोखा, गोंगबु नयाँ बसपार्कलगायत ठाउँमा डुबान भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।  बागमती, बिष्णुमतीलगायत नदीहरूमा जल सतह निकै बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको