Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

ब्याट्री सर्ट भएर विराटनगरको एमएम प्लास्टिक उधोगमा भिषण आगलागी,३ करोड बराबरको क्षति

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२४ साउन

विराटनगर महनगरपालिका–१४ मा रहेको एमएम प्लाष्टिक उद्योगमा बुधबार बिहान आगलागी भएको छ ।

उद्योगको तीन तले भवनको भुइँ तलामा रहेको ‘युपीएस रूम’मा आगलागी भएको प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार इन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको हो। नेपाल प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकललाई आगो नियन्त्रणमा लिन दुई घण्टाजति समय लागेको थियो ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुयश प्याकुरेल उद्योगका सञ्चालक हुन् । उनका अनुसार आगोले दुईवटा युपीएस, दुई सय वटा ब्याट्री, एसी, इन्भटर, केवललगायत जलेर ध्वस्त भएको छ। उक्त आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको उनले बताए।

प्रहरीका अनुसार घट्नाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको