Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नक्कली डाक्टर भन्दै पक्राउ परेका सक्कली डाक्टर थुनामुक्त

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२९ साउन

प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका डाक्टर रञ्जितकुमार यादवलाई छोडेको छ।

‘नक्कली डाक्टर’ भन्दै गत साउन २६ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेका डा. यादवलाई थुनामुक्त गरिएको हो।

‘नक्कली डाक्टर’ विरुद्ध अभियान नै चलाएको सीआईबीले अनुसन्धानवाट यादव सक्कली नै भएको खुले पछि उनलाई हिरासतमुक्त गरिएको हो।

व्युरोका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीका अनुसार मेडिकल काउन्सिलले पत्र पठाएपछि यादवलाई छोडिएको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको