Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

प्रसाइ माथी कालाेमाेसाे र दुर्ब्यबहार

समाचार शेयर गर्नुहोस्

काठमाण्डाै

नागरिक बचाउ महाअभियानका संयाेजक प्रसाइ माथी दुर्ब्यबहार भएकाे छ। मेडिकल व्यवसायी समेत रहेका दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ। काठमाडौंको हाेटल एल्लाे प्यागाेडामा एक कार्यक्रम लगतै प्रसाईंमाथि कालोमोसो दलिएको हो। कसले किन कालो दल्यो भन्ने खुलिसकेको छैन।

प्रसाईंले राजधानीकाे एल्लाे प्यागाेडा  होटलमा कुख्यात,राष्ट्रघाती,अपराधी र तस्करकाे तस्बिर सार्बजानिक गर्ने भन्दै पत्रकार सम्मेलनको कार्यक्रम राखेका थिए। सोही बेला उनीमाथि कालोमोसो दलिएको हो।

प्रसाइले तस्कर भन्दै  चाैधरी ग्रुप, खेतान ग्रुप र गाेल्यान ग्रुप काे तस्बिर सहित सार्बजानिक गरेका थीए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको