Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नवौं दिन महानवमीमा नवकन्याको पूजा

समाचार शेयर गर्नुहोस्

राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको नवौं दिन महानवमीमा नवकन्याको पूजा गरेका छन् ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विशेष समारोहकाबीच नवदुर्गाको अवतारस्वरुप नवकन्याको पूजा गरेका हुन् ।

राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए ।

हरेक वर्ष दशैंको अवसरमा महानवमीको दिन राष्ट्र प्रमुखले नवकन्याको पूजा गर्ने प्रचलन रहेको छ ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नवकन्याको पूजा गर्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको