भरतपुर १८ युवा क्लवको अध्यक्षमा कुमाल सर्वसम्मत चयन

समाचार शेयर गर्नुहोस्

भरतपुर १८ को युवा क्लवको अध्यक्षमा यम बहादुर कुमाल सर्वसम्मत चयन हुनुभएको छ । युवा क्लव तथा युवा संसद सञ्चालन अनुसार भरतपुर महानगरपालिका १८ को अध्यक्षमा कुमाल सर्वसम्मत हुनुभएको हो । जसको उपाध्यक्षमा मनिसा नेपाली लगायत रहनुभएको छ । भरतपुर १८ का वडाअध्यक्ष वावुराम रानामगरको संरक्षकत्वमा भएको बैठकले अध्यक्ष,उपाध्यक्ष,सचिव तथा कोषाध्यक्ष पदमा सर्वसम्मत गरिएको जनाइएको छ। भरतपुर महानगरपालिका विभिन्न वडाहरुमा युवा क्लव गठन गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *