सम्झौता अवधिभन्दा ६ महिनाअगावै सकियो झोलुङ्गे पुलको निर्माण

समाचार शेयर गर्नुहोस्

धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने झोलुङ्गे पुल ।

 

नेपालकै सबैभन्दा लामो मानिएको एक हजार पाँच सय दशमलव ४४ मिटर लम्बाइ रहेको यो पुल सम्झौता अवधिभन्दा छ महिनाअगावै निर्माण सम्पन्न भई गत बिहीबारबाट आवतजावत खुला गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *