Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र भेटियो काटिएको औलाको टुक्रा

समाचार शेयर गर्नुहोस्

विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र मानिसको औलाको टुक्रा भेटिएको छ । शुक्रबार बिहान क्याम्पस हाताभित्र काटिएको हातको औलाको टुक्रा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

अहिले वडा प्रहरी कार्यलयका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोली घट्नास्थलमा पुगेको छ । फेला परेको उक्त औला परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मोरश्रले समेत यसबारे अनुसन्धान शुरू गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको