सरकारविरुद्ध आन्दोलनमा उत्रिए किसान

समाचार शेयर गर्नुहोस्

काठमाडौँ । स्पेनमा किसानहरूको विरोध प्रदर्शनी जारी रहेको छ । हजारौँ किसानहरूले ट्याक्टर प्रदर्शनको शुरु गरेका हुन् ।

आन्दोलनका कारण विभिन्न राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन् । किसानहरूले युरोपेली सङ्घको कृषि नीतिमा परिवर्तन गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
साथै उत्पादन लागत वृद्धि र खडेरी विरुद्ध लड्ने योजनासहितका कार्यक्रमको माग गर्दै सरकारविरुद्ध आन्दोलन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको