चितवन
चैत्र १ गते दुर्गा प्रसाई आउने बिस हजार जनता ल्याउने
नागरिक बचाउ महाअभियान चितवन ले आउँदो चैत्र १ गते आयोजना गर्ने बृहत आमसभा का लागि चितवन जिल्ला अध्यक्ष मेघराज पौडेल को संयोजकत्वमा १०१ सदस्यिय मुल आयोजक समिति को गठन गरेको छ ।
कार्यक्रम मा नागरिक बचाउ महाअभियान का संगठन बिभाग प्रमुख हरि कार्की,
अध्यक्ष मण्डलको सदस्य राजु पनेरु,
पुर्ब एसपि दिलिप बस्नेत,
राप्रपा बरिष्ठ उपाध्यक्ष जिबलाल पुरी,
राप्रपा नेपाल का अध्यक्ष्य बिष्णु खराल,
लगायतका सामाजिक अभियन्ता एवं देशभक्त ब्यक्ति हरु को उपस्थिती रहेको थियो ।