Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

अन्ततः नारायणी कला मन्दिर मा हुने धर्मान्तरण कार्यक्रम बन्द

समाचार शेयर गर्नुहोस्

चितवन

नारायणी कला मन्दिर मा प्रतेक सोमबार इस्वरिय मार्ग भन्दै झुटा भ्रम छरेर रोग निको पार्ने, भिषा लाग्ने, आयु बढ्ने जस्ता प्रचार गरेर हजारौ लााइ धर्मान्तरण गराउने कार्य अन्ततः बन्द हुने भएको छ ।

बिगत २ बर्ष देखि को विवादले चरमउत्कर्षमा पुग्ने लक्षण देखाएपछि चितवन प्रशासनले बन्द गराउने निर्णय लिएको हो । बिश्व हिन्दु महासंघ, युवासंघ र शिवसेनाले निरन्तर यो बिषयमा छलफल देखि बाइक रेलि हुदै तालाबन्दी समेत गरेको थियो । तर उक्त ताला नारायणी कला मन्दिर को ब्यबस्थापन समिती ले बिना समझदारी ताला फोरेको थियो । र लगतै आक्रोशित विश्वहिन्दु युवासंघ ले ३ दिने अल्टिमेटम सहित बिज्ञप्ति निकालेपछि सम्भावित दुर्घटना घट्न बाट जोगाउन जिल्ला प्रशासन कार्यालय ले नारायणी कला मन्दिरमा हुने धर्मान्तरण कार्यक्रम अनिश्चितकालीन बन्द गर्ने निर्णय गरेको हो ।

बिज्ञप्ति सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको