Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

आन्तरिक पर्यटन बढाउन टेवा पुराउदै मेगराज पौडेल, युवाको रोजाइमा सिमलढाप

समाचार शेयर गर्नुहोस्

चितवन

चितवन को भरतपुर बाट नजिक इच्छा कामना को सिमल ढाप मा पर्यटकको घुइचो बढ्दै गएको छ । भरतपुर बाट नजिक पहाडको काखमा अवस्थित यो सिमलढाप खेतबारी मा पर्यटकको चहलपहल बढेसँगै होटल रिसोर्ट हरु खुल्न थालेकाले स्थानियहरु मा रौनक छाएको स्थानिय युवा देब गुरुङ्ग ले बताए ।

त्यसै क्रममा स्थानिय पर्यटन बिस्तार गर्न निरन्तर खटिनु भएका स्थानिय समाजसेवी तथा दुर्गा प्रसाई को नेतृत्वमा रहेको राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउ महाअभियान चितवन का पुर्ब अध्यक्ष तथा नारायणी अञ्चल प्रवक्ता मेगराज पौडेल को नेतृत्व मा सिमलढाप पुगेको टोलि ले स्थानिय मौलिक अर्गानिक उत्पादन हरु को उपभोग गरि मौलिक उत्पादित वस्तु तथा अर्गानिक बस्तुको  प्रबर्धन र प्रचार गर्ने प्रतिबद्दता जनाउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको