Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

धरौटी बुझाएर ३ जना रिहा, रबि रिहा हुनासाथ पक्राउ हुनसक्ने

समाचार शेयर गर्नुहोस्

पाेखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणका सात आरोपी मध्ये तीन जना धरौटी बुझाएर रिहा भएका छन् । सहकारी सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्व कोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले कृष्णलाई एक लाख तथा मीना र आरतीलाई पाँच/पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशलगत्तै धरौटी रकम बुझाएर उनीहरू रिहा भएका हुन् ।

प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले ६५ लाख रुपैयाँ धराैटी लिएर रिहा गर्न आदेश दिएको छ । तर धराैटी बुझाए पनि उनी अरु जिल्लामा समेत मुद्‍दा भएका कारण रिहा हुने छैनन् ।

धरौटी बुझाएर छुटेलगत्तै लामिछानेलाई पुन: पक्राउ गरेर काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको