सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी छ । केही बेर अगाडि मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा क्याबिनेट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रम र समसामयिक विषयमा निर्णय लिनका लागि बैठक बस्न लागेको हो।