३० जेठ, काठमाडाैं
जिम्बाब्वेमा जारी अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले युएईलाई २७७ रनको लक्ष्य दिएको छ ।
जिम्बाब्वेको ओल्ड हरारियन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २७६ रन बनायो ।

© Associate Media Group Pvt. Ltd. -2022 All rights reserved.