काठमाडौं,१९ साउन
झापाको भद्रपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । सरुवाको निहुँमा कैदीबन्दीबीच झडप भएको हो । झडपपछि कारागारमा आगो लागेको छ ।
झडपका क्रममा कारागारभित्र भएको आगलागी निभाउनका लागि दकमल परिचालन गरिएको छ । कारागारभित्र ढुङ्गा हानाहान भइरहेको छ।