काठमाडौं
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरीक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई र बित्तिय ज्यादती बिरुद्ध सँघर्ष समितिका संयोजक मनिराम ज्ञावली बिच एकता भएको छ ।
बिगत ४ बर्ष देखि बित्तिय लघुबित्त का ज्यादती बिरुद्ध सँघर्ष गर्दै आइरहेको मनिराम ज्ञावली र २ बर्ष यता बैंक लघुबित्त सहकारी बिरुद्ध, दलाल तस्कर माफिया मारवाडी बिरुद्ध सँघर्ष गरिरहेका दुर्गा प्रसाई बिच एकता भएको हो ।
यो एकता ले अब आउने मङ्सिरमा यो ब्यबस्था ढालेर जनताको २० लाख सम्मको ऋण मिनाहा गराउने गरि तयारि भएको बताउनुभयो ।
आज पत्रकारहरुसँग कुराकानी गर्दै दुर्गा प्रसाई र मनिराम ज्ञावली बिच सम्झौता का पत्र हरु एक आपसमा बुझाउने काम गरि एकताको औपचारिक घोषणा गरिएको छ ।