✍️”सरकार पर्यो धर्म संकटमा प्रधानमन्त्रीलाई माग्यो अदालतले स्पष्टीकरण !!🇳🇵!!

समाचार शेयर गर्नुहोस्

✍️” भाटभटेनीका साहु मिनबहादुर गुरुङसँग दानस्वरूप लिएको झन्डै ११ रोपनी जग्गाका विषयमा अदालतमा परेको रिटमाथि सुनवाई गर्दै अदालतले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोधेको छ साथै पार्टीभित्रैबाट विरोध उठेपछि थप निराशामा देखिन्थे केपी शर्मा ओली उता !!
उता रवि लामिछाने पक्राउपछि सहकारीको रकम अपचलनमा मुछिएका आफ्नै पार्टीका ठूला नेता !
नागरिकको विश्वास पनि गुमाउँदै गइरहेका छन्। उता नेपाली कांग्रेसलाई खुसी बनाउन र प्रधानमन्त्री समेत जोगाउन सफल ओली रासोपाका नेताले प्रतिशोधको राजनीति गरेको ट्यग लगाएका छन् !!🇳🇵🇳🇵

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको