स्वास्थ्य चाैकीमा आगलागी, स्वास्थ्य सामग्री जलेर नष्ट

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

गोरखाको सहिद लखन गाउँपालिका–७ को बुंकोट स्वास्थ्य चौकीमा आगलागी भएकाे छ।

आइताबार बिहान ४ बजेतिर विदयुत् सर्ट भएर आगलागी भएकाे हाे।

साे आगलागीबाट स्टोरमा रहेका औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री जलेर नष्ट भएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको