१९ जेठ,काठमाडाैं
थप २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसिार पछिल्लाे २४ घण्टामा देशभरबाट ६६७ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएकाे हाे।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २१७ र एन्टिजेनबाट ४५० नमुना परीक्षण गर्दा पीसीआरबाट २ को रिपोर्ट पोजिटिभ आएको हो।
यो अवधिमा ५ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १९ पुगेको छ।