‘२, ४ जना बिदेशी फ्याउराहरु उफ्रिँदैमा मेरो र मेरो श्रीमानको खुट्टाको रौं पनि झर्दैन’ : आरजु राणाकाे चेतावनी

काठमाडाैं,

नेपाली काँग्रेसकी नेतृ तथा सांसद डा. आरजू राणा देउवाले अमूक व्यक्तिलाई चेतावनी दिएकी छन् श्रीमती देउवाले एकाध जना विरोध गर्दैमा र उफ्रिँदैमा केही नहुने बताएकी छन्।

उनले व्यक्ति वा संस्थाको नाम उल्लेख नगरी सामाजिक सञ्जालमार्फत आफूविरूद्ध एकाध उफ्रिँदैमा केही फरक नपर्ने धारणा व्यक्त गर्दै लेखेकी छन्, ‘म यो देशमा १०४ वर्ष शासन गर्ने पुर्खाको सन्तान हुँ,मेरो श्रीमान राणा शासन ढाल्ने योध्दा । २, ४ जना बिदेशी फ्याउराहरु उफ्रिँदैमा मेरो र मेरो श्रीमानको खुट्टाको रौं पनि झर्दैन, चेतना भया ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भिआइपीहरुको नाम सार्वजनिक हुने क्रममा उनले उक्त चेतावनी दिएकी हुन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like