खाँणलाई निलम्बन गर्न माग गर्दै काठमाडौंकाे त्रिचन्द्र क्याम्पसमा नेविसंघकाे प्रदर्शन

काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसबाट निलम्बन गर्न माग गर्दै नेविसंघका कार्यकर्ताहरुले काठमाडौंकाे त्रिचन्द्र क्याम्पसमा प्रदर्शन गरेका छन् ।

नेविसंघको एक समूहले ‘सभापति ज्यु खाँणलाई किन निलम्बन नगरेको ?’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेको हो ।

यस्तै उनिहरूले नाता र नेता नहेरी भ्ष्टाचारीलाइ कठघरामा उभ्याउन माग गर्दै नेविसंघकाे झण्डासहित प्रतिकात्मक रूपमा कागजकाे हत्कडी र कैदिबन्दीले लगाउने पाेशाक समेत प्रदर्शन गरेका छन्।

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like