काठमाडाैं,
नेपाली बजारमा आज साताकाे पहिलाे दिन सुनकाे मुल्य स्थिर रहेकाे छ।
सुनकाे मुल्य स्थिर रहँदा प्रतिताेला १ लाख १० हजार ८०० रूपैँयामा कायम भएकाे र तेजावी सुनकाे १ लाख १० हजार २५० रूपैँयामा काराेबार भएकाे नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
सुनकाे मुल्य स्थिर रहनुका साथै चाँदीकाे मुल्य पनि स्थिर रहेकाे छ।चाँदी तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलामा ५५ रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।