रायमाझीलाई तिन दिन थुनामा राख्न अदालतले दियाे अनुमति

समाचार शेयर गर्नुहोस्

काठमाण्डाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउप्रधानमन्त्री एवं एमाले सांसद टोपबहादुर रायमाझीलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

गत वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझी आइतबार काठमाडौंबाट पक्राउ परेका थिए । रायमाझीको आजै म्याद थप भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *