निगुराे टिप्न जाँदा दुई जनाकाे मृत्यु ???????

समाचार शेयर गर्नुहोस्

कावसाेती, १ जेठ गते।

मध्य विन्दु काेल्हुवाका ५५ वर्षिय साेमबहादुर बाेटे र उनकी श्रीमती करिब ५० वर्षिया बबरी बाेटे निगुराे टिप्न जादाँ नारायणी नदीमा डुबेर मृत्यु भएकाे हाे।

उनिहरू दिनमा निगुराे टिप्न गएर बेलुका छाक टारने गर्दथे तर यसपालि दुर्भाग्यका साथ उनीहरूले आफ्नाे ज्यान गुमाउन पर्याे।

यस अघि पनि चितवन नवरपुरमा निगुराे टिप्न , घाँस, दाउँरा स्याउला काट्न जाँदा धेरै जनाकाे ज्यान गएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको