शरणार्थी प्रकरण : हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेपाल हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेर भएको ठगी प्रकरणको छानबिनका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीकाे टाेलीले उनलाइ सिहंदरबारबाट पक्राउ गरेकाे हाे।

प्रहरीका अनुसार ठगी प्रकरणमा संलग्नहरुले मियाको गाडी प्रयोग गरेको पाइएको छ। रकम ओसारपसार लगायतका काममा ठगीमा संलग्न गिरोहले मियाको गाडी प्रयोग भएको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको