जेठ ४ गतेकाे बैठकमा नक्कली शरणार्थी प्रकरण’bout खुलासा गर्ने भनिएकाे ओलीको सम्बाेधन स्थगित

काठमाडाैं,

प्रतिनिधि सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरण’bout जेठ ४ गतेकाे संसद बैठकमा तथा खाेल्ने घाेषणा गर्ने गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

आज बिहिबार बस्न लागेकाे बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम रहेकाले सहमतिकै आधारमा ओलीको सम्बोधन स्थगित भएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले गत वैशाख २८ गतेको पार्टीको बैठकमा प्रतिनिधि सभामा नक्कली भुटानी शरणार्थी प्रकरणका थप तथ्य प्रस्तुत गर्ने बताएका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like