नेपालमा थप २४ जनामा काेराेना संक्रमण पुष्टि

काठमाडाैं,

नेपालमा पछिल्लाे २४ घण्टामा थप २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य मन्त्रालयका अनुसार  १ हजार ८३९ नमुनामध्ये ७६१ जनाकाे पीसीआर परीक्षण गर्दा १४ जना र १ हजार ७८ जनाकाे एन्टीजेन परीक्षण गर्दा १० जना गरी २४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे।

यस्तै काेराेनाकाे सक्रिय सङ्क्रमितकाे संख्या ८८ पुगेकाे छ भने संस्थागत ९ जना आईशाेलेशनमा, १ जना आईसीयुमा र १ जनाकाे भेन्टिलेटरमा उपचार भइरहेकाे छ।

बिहिबार मात्र काेराेनाबाट १५ जना संक्रमणमुक्त भएका छन्।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like