नक्कली शरणार्थी प्रकरणमा अहिले सम्म १६ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अहिलेसम्म १६ जनालाई पक्राउ गरेको छ।

 

पछिल्लोपटक बिहीबार भुटानी शरणाार्थी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेसँगै आरोपितको संख्या १६ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको