सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋण पत्र उपलब्ध गराउने

काठमाडाैं,

सरकारले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई सरकारी ऋण पत्र उपलब्ध गराउने भएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी ऋण पत्र उपलब्ध गराउनुको साथै निजी क्षेत्रका आयोजनाको प्राथमिक सेयरमा लगानी गर्न प्रेरित गर्ने जानकारी दिए।

त्यस्तै उनले देशभरि बीमाको पहुँच विस्तार गर्ने बताए। न्युन आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत् लघु बीमा गराउन सहजीकरण गरिने नीति तथा कार्यक्रममा समेटिएको छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like