भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने प्रधानमन्त्री प्रचण्डकाे दाबी

काठमाडाैं,जेठ ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार काठमाडौंमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन्।

यस्तै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन्। ‘हामीलाई दबाव छ। तर जनताको साथ छ। सरकारको काममा जनताको उत्साह देखिएको छ’ उनले भने, ‘युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै आएका हौं। अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्छौं’

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like