एमाले संसदीय दलकाे बैठक बस्दै

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक आज (शनिबार) दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रमबारे संसदमा एमालेले खेल्ने भूमिकाका बारेमा बैठकमा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको