एमाले संसदीय दलकाे बैठक बस्दै

काठमाडाैं,

नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक आज (शनिबार) दिउँसो २ बजे संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ ।

सरकारले शुक्रवार संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम’bout संसदमा एमालेले खेल्ने भूमिकाका ’boutमा बैठकमा छलफल हुनेछ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like