पूर्वीरुकुमको हुकाम गाउँमा ४.१ म्याग्निच्युडको भुकम्पको धक्का

समाचार शेयर गर्नुहोस्

काठमाडौं जेठ ७ गते।  पूर्वीरुकुमको हुकाम गाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान २ बजेर ५९ मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको