अफगानिस्तानमा हेलिकप्टर दुर्घटना, २ पाइलटकाे मृत्यु

काठमाडाैं,

अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ ।

आज दिउँसो खलम जिल्लाको सयद क्षेत्रमा दुर्घटना भएको उक्त सञ्चारमाध्यमले  जानकारी दिएको छ । दुर्घटनामा काेही हताहत भए नभएकाे कुनै जानकारी नभएकाे सञ्चारमाध्यमले जनाएकाे छ।  सञ्चारमाध्यमका अनुसार उक्त  हेलिकप्टरका दुइ जना पाइलटकाे मृत्यु भएकाे छ।

 

 

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published.

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like