जिम्बावेमा हुने विश्वकप छनाेटका लागी २२ सदस्यीय प्रारम्भिक टिम घोषणा

काठमाडाैं,

जिम्बावेमा हुने विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ क्यानले २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।

जसमा कप्तान पौडेलसहित, कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपान कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजबंशी, अर्जुन साउद, सुन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्या तामाङ, कमल सिंह ऐरी, श्याम मौसम ढकाल र अबिनाश बोहोरा रहेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like