नीति तथा कार्यक्रम परम्परा धान्नको लागि ल्याईएको दस्तावेज हाे : सांसद् वाग्ले

काठमाडाैं,

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेश गरेको नीति तथा कार्यक्रम परम्परा धान्नको लागि ल्याईएको दस्तावेज भएको बताएका छन् । संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलपलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘यो नीति तथा कार्यक्रममा परम्परा धानिएको छ । नविनता, उर्जा, प्रेरणा, महत्वकांक्षा इत्यादिका कसीमा हामी अझै राम्रो गर्न सक्दथ्यौं होला । तर विगत १० वर्षमा, यस्तै–यस्तै न हो । नीति तथा कार्यक्रम सबै मन्त्रालयबाट आएका केही बुँदाहरु मुख्यसचिवले गाँस्नुहुन्छ । यसमा धेरै उत्ताउलोपन देखाउनुपर्छ जस्तो मलाई लाग्दैन् । र, यही मेसोमा हामी के भन्छौं भने कतै यो कर्मकाण्डलाई क्रमभंगतातिर लाने हो भने मलाई लाग्छ, एउटा सिक्वेन्स मिलिराखेको छैन् । त्यो मिलाउनुपर्छ ।’

,

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like