काठमाडाैं, भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिइएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको हो । <img class="alignnone wp-image-10607" src="https://dibyapana.com/wp-content/uploads/2023/05/bida-300x196.webp" alt="" width="644" height="421" />