पछिल्लाे २४ घण्टामा थप १४ जनामा काेराेना संक्रमण

काठमाडाैं,

पछिल्लाे २४ घण्टामा थप १४ जनामा काेराेना संक्रमण देखिएकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा परीक्षण भएका ८५४ नमुनामध्ये १४ नमुनाकाे रिपाेर्ट पाेजिटिभ आएको हो।

आज थप १४ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ५८० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हाल सक्रिय संक्रमितको संख्या ५३ रहेको छ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like