नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरूकाे सम्पत्ति राेक्का हुने

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

नक्कली भुटानी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का हुने भएको छ।

प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौं मुद्दा दर्ता गरेको छ।

उनीहरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति, सेयरहरु लगायत सम्पूर्ण सम्पत्ति रोक्का लागि भन्दै सम्बन्धित निकायमा समेत पत्राचार गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको