ताप्लेजुङमा सवारी दुर्घटनामा परी पाँच वर्षीय बालककाे मृत्यु

काठमाडाैं,

आज बिहान सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुने मे १ च ७३५३ नम्बरको जिप दुर्घटना हुँदा फुङलिङ नगरपालिका–६ निवासी सागर गुरुङका ५ वर्षीय छोरा अंशुमान गुरुङ रहेका छन्।

प्रहरीका अनुसार बालककाे ठुलबुबा सवारी चालक कृष्णमान गुरूङ घाइते भएकाे र उनकाे जिल्ला अस्पतालमा उपचार भइरहेकाे छ।

घट्ना’bout थप विवरण अउन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like