राैतहटमा गाेली हानी एक वृद्धकाे हत्या

काठमाडाैं,

राैतहटमा अज्ञात समूहले एक बृद्धको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका–१ स्थित करूनिया निवासी ७६ वर्षीय शेख तैयबको देवाही गोनाही–१ करूनियाबाट लक्षमिनियाँ जाने बाटो छेउमा हत्या भएको छ ।

उहाँको टाउको पछाडि चोट लागेको अवस्थामा मृत शव फेला परेको इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहले बताए।

उनको हत्याको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like