राैतहटमा गाेली हानी एक वृद्धकाे हत्या

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

राैतहटमा अज्ञात समूहले एक बृद्धको हत्या गरेको छ । देवाही गोनाही नगरपालिका–१ स्थित करूनिया निवासी ७६ वर्षीय शेख तैयबको देवाही गोनाही–१ करूनियाबाट लक्षमिनियाँ जाने बाटो छेउमा हत्या भएको छ ।

उहाँको टाउको पछाडि चोट लागेको अवस्थामा मृत शव फेला परेको इलाका प्रहरी कार्यालय गोनाहीका इन्सपेक्टर गोविन्द साहले बताए।

उनको हत्याको कारण भने खुल्न नसकेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको